---^---^---^---^---^---सेवारो---^---^---^---^---^---
नामस्ते म पूर्ण बाट मेरो यो सानो ब्लग हेरी दिनु हुने साथी हरु सबै मा धन्यवाद दिन चाहन्छु ! मेरो बारे मा भन्नु पर्दा म साधारण मान्छे नेपाली हो लिम्बु को छोरा मिलन सार राम्रो मान्छे हरु सबै सँग मिल्ने अनी मलाई मन पर्ने कुरा हरु धेरै राम्रा असल साथी हरु बनाउने घुम्ने नयाँ ठाउँ हरु हेर्न मन लाग्छ नयाँ मनिष हरु को बारे मा जान्न ! फुर्सद मा टेलिभिजन हेर्छु म्युजिक गीत हरु सुन्छु ! बास जिबन यसरी नै चले को छ ! आज सम्मा !!
1 comment:
Verynice song, Thanks alot to Purna.
Post a Comment